११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

राप्रपा कार्य सम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि सो समितिमा थपेका हुन् ।राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन…