५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

चौतारी अध्यक्ष र महासचिवको फेसबुकमै ‘तँ तँ र म: म’

काठमाडौं । केपी ओली र माधवकुमार नेपाल अलगअलग पार्टी अध्यक्ष भए पनि नेकपा (एमाले)भित्र उनीहरुको गुट युद्ध बाँकी छ। १० बुँदे सहमतिपछि माधव नेपाल समूहका १० नेता पार्टी अध्यक्ष ओलीसँगै मिलेपछि एमाले पार्टीबाट वरिष्ठ नेता नेपाल अलग भए पनि उनको गुट त्यहाँ जीवित छ। त्यो गुट शीर्ष नेतृत्वदेखि भातृ संगठनसम्म देखिन्छ। केपी ओली गुटका पहरेदार…