२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

शशाङ्क कोइरालाले कुनै पक्षलाई समर्थन नगर्ने

काठमाण्डौ । १४ औँ महाधिवेशनमा सभापतिको दाबेदारीबाट पछि हटेका कांग्रेस नेता शशाङ्क कोइरालाले आफूले कुनै गुटलाई समर्थन नगरेको बताउनु भएको छ । मतदानस्थल भृकुटीमण्डपमा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले अहिले आफू कसैको पक्षमा नरहेको बताउनु भएको हो । उहाँले आफूले कुनै एक गुटको भन्दा पनि पार्टी एक होस् भन्ने चाहना राखेको प्रतिक्रिया दिनु भएको छ ।…