काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । उद्घाटन समारोहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता पुग्नुभएको छ । उद्घाटन सत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, डा। शेखर कोइरालालगायत नेता उपस्थित भइसक्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत…