काठमाण्डौँ ।नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ। शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो। १३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयनका लागि दिएको समयमा एक सभापतिका लागि शेरबहादुर…