१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

देउवा पक्षको भेला बुढानिलकण्ठमा, पौडेल पक्ष बत्तीसपुतलीमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ। त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन्। बुधबार दुवै समूह बैठकमा जुटेका छन्। संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बसिरहेको छ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ। केहीबेर अघि सुरु…