दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सल्यानको प्रदेश सभा (क) को सभापतिमा सुरेश चन्द निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षधर हुन्। उनी अहिलेका कांग्रेस सल्यान जिल्ला सभापति गणेश चन्दका छोरा हुन्। चन्दले प्रदेश सभा (क) मा प्रतिष्पर्धी गोरख खत्रीलाई ११ मत अन्तरले पराजित गरेका छन्। चन्द ३१४ मत प्राप्त गर्दा खत्रीले भने ३०३…