२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमालेमा कुनै गुटबन्दी र प्यानल हुँदैनः विष्ट

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको दावी गरेका छन् । मंगलवार नेकपा (एमाले) को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए । विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको पनि जिकिर गरे ।…