मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा सम्पन्न प्रदेशसभास्तरीय निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको छ । कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना तथा कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको समर्थन रहेको उम्मेदवारले संस्थापन इतरलाई पराजित गर्दै चारवटै क्षेत्रमा जीत हात पारेको हो । निर्वाचनबाट प्रत्येक…