३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध नेकपा संघर्षमा उत्रिने, नेपाल बन्दसम्मको कार्यक्रम घोषणा



काठमाडौं ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संघर्षमा उत्रिने भएको छ। मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने उल्लेख गरिएको छ।
नेकपाले सरकारलाई मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ। नेकपाले देशव्यापी बिरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने उल्लेख गरेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७८ बिहिबार ००:००  १ : १३ बजे