११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बाढीपहिरो प्रभावितकहाँ पुगेका प्रधानमन्त्रीले भने ‘एमसीसी’ पास हुन्छ

काठमाण्डौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन्।बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए। ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए। एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि…