१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

शिवराज– ७ मा एकीकृत समाजवादीको वडा कमिटी गठन

मायादेवी अनलाइन, चन्द्रौटा ।नेकपा (एकीकृत समाजवादी) शिवराज नगरपालिका– ७ को वडा भेलाले शहबुद्दिन मुसलमानको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ । जिल्लामा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिव्रता दिइरहेको बेला साविक जवाभारी गाविस हालको शिवराज ६ मा पनि वडा कमिटी गठन भएको हो । वडा कमिटी गठनमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य प्रमुख अतिथी…