१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मालारानी ५ बागीँमा प्रथम वडा भेला, अध्यक्षमा चौहान

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ५ मा प्रथम वडा भेला भएको छ । आइतबार भएको भेलाले मालारानी ५ मा ६१ सदस्य सहितको वडा कमिटी गठन गरेको छ । जसको अध्यक्षमा डाल बहादुर चौहान रहेका छन् । यस्तै आइतबारको वडा भेलाले ५१ सदस्य सहितको अनेमसंघ वडा कमिटी समेत गठन गरेको नेकपा (एस) बागीँ वडा कमिटी…