काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन् । यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको जसपाका एक नेताले बताए। जसपाले पाउने चार मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु…