१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ओलीको नेृतत्वमा अध्यक्षमण्डल गठन, भीम रावल परेन्न

काठमाडौं ।नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल सम्मिलित अध्यक्ष मण्डल गठन गरिएको छ। तर, एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। अध्यक्षमण्डलमा रावलबाहेकका…