१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी

काठमाण्डौ ।नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाण्डौ महानगरपालिकाको हिजो भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य २०७४ सालमा सम्पन्न काठमाण्डौ…