काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ। ओलीसँग भेटवार्ता गर्न जसपा नेताहरू बालकोट पुगेका थिए। ओली सरकारबाट बाहिरिएपछि जसपा नेताहरूसँग पहिलो पटक भेटवार्ता भएको जसपा नेता शरद सिंह भण्डारीले जानकारी दिए। उनले भने, हामी शिष्टाचार भेटवार्ताको लागि बालकोट गएका हौँ। आज कुनै…