१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

केपी ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो । गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले…