काठमाडौं । जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ। आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो। बैठकपछि सांसद् प्रदीप यादवले भने, हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ। भोलिकै संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ। बैठकले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको यादवले बताए। यस्तै, अध्यक्ष महन्थ ठाकुर पक्षलाई…