३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका हुन्। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बतायो।

प्रकाशित मिति : २ श्रावण २०७८ शनिबार ००:००  ३ : ५६ बजे