११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

एमालेको विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं ।नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा झन्डै तीन घण्टा बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षका विषय खुलेर राख्ने काम भएको र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभयो । बैठक भोलि बिहान ८ बजे…