२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमाले केन्द्रीय कमिटि बैठक सुरु



काठमाडौँ ।

नेकपा एमालेको केन्द्रीय कमिटि बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। यो बैठकमा एमालेको माधवकुमार नेपाल समूह सहभागी छैन। तर दुवै समूहमा नरहेर एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी छन्।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  १२ : २२ बजे