काठमाण्डौ । असारलगत्तै नयाँ शैक्षिक सत्र सुरु भएको छ । धेरै विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन थालिसकेका छन् । तर कोरोना महामारी कायम नै रहेकाले गएको वर्षजस्तै यो वर्ष पनि पठनपाठन प्रभावित हुन्छ कि भन्ने धेरैले चिन्ता गरेका छन् । गएको वर्ष ग्रामीण क्षेत्रका धेरै विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित हुनुपरेको थियो । फेरि कोरोनाको तेस्रो लहरले…