काठमाडौं ।नेकपा एमाले खनाल-नेपाल समूहले केपी ओलीसँग शर्तसहित कुनै वार्ता नहुने बताएको छ । नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरूको सघन संवादका क्रममा नेपाल समूहले यस्तो बताएको हो। एमाले नेता युवराज ज्ञवालीले भने,‛तपाईंहरू प्रष्ट हुनुुस् केपी ओलीले एमाले चलाइरहेका छैनन्। अहिले उनी एमालेका अध्यक्ष पनि छैनन् । एमाले भनेको सर्वोच्च अदालतले २०७५ जेठ २ गते फर्काएको…