२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

पहुँचको आधारमा स्वास्थ्य सामग्रीको वितरण भ्रष्टाचार होः वर्षमान पुन

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पहुँचका आधारमा नभएर प्राथमिकताका आधारमा स्वास्थ्य सामग्री वितरण गरिनुपर्ने बताएका छन् । चीनबाट प्राप्त अक्सिजन सिलिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु भ्रष्टाचार भएको उनले बताएका छन् । सामाजिक सञ्जाल मार्फत् पुनले पहुँचको आधारमा सिलिण्डर वितरण बारे छानविन गर्न माग गरेका छन् । ‘चीनबाट…