१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माधव नेपाल समूहका २७ सांसदले दिए विपक्षी गठबन्धनलाई साथ

काठमाडौं ।नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २७ सांसदले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भएका छन् । नेपाल समूहमा रहेका २७ सांसदले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर बुझाएका कांग्रेस नेता गगन थापाले जानकारी दिए ।