१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरू

काठमाडौ ।नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको छ। बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरू भएको थियो। एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए। आज बसेको स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट…