१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोरोना संक्रमितको उपचारमा सरकारले लाचारीपन देखायो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमितका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ। शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास नभई नागरिकलाई ढाडस बन्नुपर्ने बताएका हुन्। स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वाभाविक र आवश्यक हो । तर, संकटमा अपिल…