काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। ओलीले शनिबार साँझ ५ बजे बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ। सामान्यतया मन्त्रिपरिषद् बैठक नियमित रूपमा सोमबार र बिहीबार बस्ने गर्छ। तर, विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ। पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै…