१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि केसी चयन, ४७ केन्द्रीय सदस्य निर्वाचित

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्।नयाँ नेतृत्व चयन गर्दै आज राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो।पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ। राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा…