१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आक्रोशित हुँदै रावलले- भने पार्टी फुट्न सक्छ, तयार रहनुहोला

काठमाण्डौँ । नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन्।शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ। हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै…