काठमाडौँ ।नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका २० जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित…