१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

एमालेको ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

काठमाडौं ।नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेपाल समूहले २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन…