१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

जोशीको सम्मानमा काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं ।नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ।सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।यस्तै, १७ एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने…