काठमाडौँ ।पार्टीभित्रको आफ्नो पछिल्लो राजनीतिक परिस्थिति र साझा निष्कर्ष निकाल्ने उद्देश्यसहित नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।शुक्रबार सामाखुसीको मेघा पार्टी प्यालेसमा ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको यो पक्षका स्थायी र केन्द्रीय कमिटी सदस्यले निश्चित गरेका छन्।एमालेमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी…