१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

राष्ट्रपति भण्डारी ढाकामा ओर्लिइन्, राष्ट्रपतिले नै गरे विमानस्थलमा स्वागत

ढाका ।राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान राजधानी ढाकामा आइपुगेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विशेष…