काठमाडौँ ।नेकपा एमाले माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्णयको विरुद्धमा कार्यदिशा तय गर्न आगामी चैत ४ र ५ गते राजधानीमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। शनिबार राजधानीको एक होटलमा सांसदसमेत रहेका केन्द्रीयहरुको भेलाले उक्त निर्णय गरेको हो। उक्त भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरुलाई डाकिएको छ। भेलामा करिब तीन हजारको…