११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मुख्यमन्त्री राईविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

मोरङ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले टेबुल गरेका हुन् । तर बैठकमा मन्त्री, सत्तापक्षका सांसदहरु भने उपस्थित थिएनन् । मुख्यमन्त्री राईविरुद्ध नेकपा दाहाल-नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गरी अविश्वास…