१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

काठमाडौँ । प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक बन्द सम्पन्न भएको बताए । बिहीबार नेकपाको दाहाल-नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो । बन्द खुलेकोबारे श्रेष्ठले भने, नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ…