१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जना प्रहरी नियन्त्रणमा

काठमाडौं ।काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए। ‘प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,’उनले भने ।सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो…