काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आन्तरिक लडाइँ बन्द गरी एकता अभियानमा जोडिन आह्वान गर्नुभएको छ । पार्टीमा आएको फुटपछि आफू कुनै पनि समूहमा नरहेको बताउँदै आएका नेता गौतमले नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भन्दै पार्टी सदसइ, समर्थक तथा शुभचिन्तकहरुलाई अभियानमा जोडिन आग्रह गर्नुभएको हो ।एक वक्तव्य जारी गर्दै…