१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं ।राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको स्रोतले जानकारी दियो । आज राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली राष्ट्रिय सभा पुगिसकेका छन् । गत पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएको थियो…