२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रचण्ड नेपाल समूहले आज तीनवटा प्रदेशमा कार्यकर्ता भेला गर्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आज सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नम्बर १ मा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले आज ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो। प्रदेशहरूमा बृहत कार्यक्रम गर्ने संविधान…