काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलोकतान्त्रिक र निरंकुश कदम चालेको बताएका छन्। पार्टी फुटको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डको स्पष्टीकरण आएको हो। ओलीले निरंकुश कदम चालेकोले अनुशासनको कारबाही गरिएको र स्पष्टिकरण सोधिएको जनाएका छन्। उनले पार्टी नफुट्ने जनाएका छन्। यस्तो छ प्रचण्डको स्पष्टीकरण हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी…