२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

ओलीकोविरुद्ध नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने, आज माइतीघरबाट सुरु हुँदै

काठमाण्डौ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् । काठमाण्डौमा दिउँसो ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिनुभयो । प्रदर्शनको नेतृत्व युवा तथा विद्यार्थी संगठनले गरे पनि पार्टीका अरु नेता कार्यकर्ता पनि सहभागी हुने उहाँको भनाइ छ ।…