२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

प्रतिनिधिसभाको अकालमै मृत्यु, सिफारिस लिएर राष्ट्रपतिसमक्ष पुगे ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।अर्थात् प्रतिनिधिसभाको अकालमै मृत्यु हुने छ…