१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

११ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ?

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ११ जना प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ। सहसचिवहरु ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा भएका छन् । यसैगरी उपसचिव अर्जुनकुमार शर्मा रामेछापमा, कृष्णप्रसाद भण्डारी भोजपुरमा, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको…