१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ। शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो। सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० बजेतिर स्वाब दिइएको र आज कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए। नेता सिटौला हाल घरमै आराम गरिरहेका छन्। नेता सिटौलाले आफ्नो नजिकको…