११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

धुम्बाराहीमा प्रचण्ड र विष्णु पौडेलबीच भेटवार्ता

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ। गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन ल्याएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली आक्रोशित बनेका छन्। प्रधानमन्त्री ओलीले मंसिर ३ गते…