१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रधानमन्त्रीको ओलाङचुङगोला र घुन्साको भ्रमणस्थगित

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीले आगामी ५ गते शुक्रबार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उनले घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत थियो । भ्रमण तयारीका लागि…